View In English

पृष्ठभूमि
              शैक्षिक प्रशासनको संगठनात्मक स्वरुपमा तल्लो निकायका रुपमा ७५ ओटै जिल्लामा एक-एक जिल्ला शिक्षा कार्यालय स्थापना गरिएको छ । मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिपेक्षमा मन्त्रालयबा संचालित नीति योजना र कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने निकायको रुपमा जिल्ला शिक्षा कार्यालयलाई लिइन्छ । शिक्षा मन्त्रालय र शिक्षा विभागबाट स्वीकृत गरिएका बार्षिक कार्यक्रमहरु कार्यान्वयन, जिल्ला स्तरीय शैक्षिक विकास कार्यक्रमको योजना तर्जूमा गरी कार्यान्वयन गर्नु र जिल्ला स्थित विद्यालयहरुको नियमन, निरीक्षण तथा शैक्षिक सुनिश्चितताका लागि जिल्ला शिक्षा कार्यालयको महत्वपुर्ण भूमिका रहन्छ ।

                   साथै जिल्लाको शैक्षिक क्रियाकलापलाई पारदर्शी एवं सुचनाको पहुंच सबैं क्षेत्रमा पुर्‍याउन र जिल्लाको प्राकृतिक सौन्दर्यता तथा भौगोलिक अवस्थालाई समेत प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले यो वेवसाइट निर्माण गरिएको छ। यसलाई अझ परिस्कृत एवं व्यवहारिक बनाउन यहांहरुको अमुल्य सझावको अपेक्षा गर्दै साइट अवलोकन गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछौं । यस कार्यालयबाट सन्चालन भएका

यस कार्यालयबाट संचालन भएका कार्यक्रमहरुको प्रगति विवरण

बजेट शिर्षककार्यक्रमहरुबार्षिक विनियोजनखुद खर्चप्रगति
६५-३-१२१जि.शि.का.त.भ.कार्यालय संचालन५५२०२६६।५०५५२०२६६।५०१००%
६५-३-१३०एस.एल.सी.परीक्षा२५,९७,१९५।-२५,९७,१९५।-१००%
६५-३-१४०प्रा.वि. शिक्षक त.भ. अनुदान२६,३७,४१,४२२।-२६,०३,०५,४९२।-९८.६९%
६५-३-१५०मा.वि.नि.मा.वि.शिक्षक त.भ.अनुदान१२,८८,४७,४५०।-१२,८८,४७,४५०।-९७.३२%
६५-३-८१५विद्यालय क्षेत्र सुधार कार्यक्रम चालू खर्च८,६४,९१,२३०।-८,११,००,६४४।७५९३.७६%
६५-३-६००राष्ट्रिय साक्षरता कार्यक्रम८७,६४,७१०।-८५,०४,७१०।-९७.०३%
६५-३-१६९निवृत्त शिक्षक उपदान संचित विदा६७,६१,७९४।-६७,६१,७९४।-१००%
६५-३-८०४सवैका लागि शिक्षा कार्यक्रम२,१८,४४,५२०।-२,१८,४४,५२०।-१००%
६५-३-८३०माध्यमिक शिक्षा सहयोग कार्यक्रम९१,३०,९२०।-९१,३०,९२०।-१००%
६५-३-४११दोस्रो उच्च शिक्षा परियोजना कार्यक्रम२०,२३,२२५।-२०,२३,२२५।-१००%
६५-४-८१५विद्यालय क्षेत्र सुधार कार्यक्रम पूँजीगत खर्च४,५२,४५,०००।-४,५२,४५,०००।-१००%
६५-३-४२६सामुदायिक विद्यालय क्षमता अभिवृद्धि कार्यक्रम११,८९,७५०।-११,८९,७५०।-१००%
६५-३-४४०उच्च मा.वि. शिक्षक तलव अनुदान३८,४८,२०२।-३८,४८,२०२।-१००%

सरकारी विद्यालयसंस्थागत विद्यालयसरकारी क्याम्पसस्रोतकेन्द्रसाक्षरता
४३९९२१४६९.६३%
  

 
जि.शि.का. इलाम
 
 
महेन्द्र प्रसाद पौड्याल
जिल्ला शिक्षा अधिकारी
© जिल्ला शिक्षा कार्यालय, इलाम, इलाम , नेपाल
Phone: 027-520029, 521694, Fax: 027-520029, Email: info@deoilam.gov.np, deoilam@gmail.com
Send Us Your Inquiries or Feedback | Check Your Mail